कांग्रेसमा नेविसंघ विवाद– पुरानालाई नै जिम्मेवारी दिने कि तदर्थ समिति बनाउने आज हुदै छ छलफल

आइतवार, मंसिर २, २०७५

काठमाडौं–नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति समिति बैठक आज पनि बस्दैछ । शनिवार बसेको बैठकले कुनै निर्णय गर्न नसकेपछि बैठक आजको लागि बोलाइएको छ । भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र पार्टीको महासमिति बैठकबारे निर्णय गर्न शनिवार...

प्रमुख समाचार प्रहार न्युज
विप्लवको ‘जनअदालत’ मा एक हजार मुद्दा,सबै स्थानीय तहमा गठन

आइतवार, मंसिर २, २०७५

काठमाडाैं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो पार्टीमा एक हजार मुद्दा दर्ता भएको जनाएको छ। सो पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म दर्ता भएका ती मुद्दा घरायसी विवाद, भ्रष्टाचार, ठगी, लेनदेन लगायत...

यसरी ठगिनु त भएको छैन पेट्रोल पम्पमा ?

सोमवार, कार्तिक २६, २०७५

काठमाडौं– काठमाडौंको सानो भ¥याङस्थित बंगालामुखी आयल स्टोर्सले सप्टवेयर जडान गरी कम तेल वितरण गरेर उपझोक्ता ठग्ने गरेको फेला परेको समाचार आजको कारोबार दैनिकामा छ । नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनका क्रममा सानो भ¥याङमा रहेको सो पेट्रोल पम्पले कम तेल वितरण गरी उपभोक्ता ठग्ने गरेको पाइएको हो । बंगालामुखी आयल...

देउसीभैलोबाट दुई लाख तीस हजार

शुक्रबार, कार्तिक ३०, २०७५

तीस लाख किलो फलफूल आयात

शुक्रबार, कार्तिक ३०, २०७५

राजश्व सङ्कलन

बिहिबार, कार्तिक २९, २०७५

महिला दुनाटपरी उद्योगतर्फ आकर्षित

बिहिबार, कार्तिक २९, २०७५

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology