हाम्रो वारेमा

प्रहार न्युज डट कम उपमा सञ्चार प्रा लि द्धरा सञ्चालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । प्रहार न्यूज, हरेक क्षेत्रको समाचार तपाईसम्म पुर्‍याउनका लागि अहोरात्र लागिरहेको छ । प्रहार न्यूजले ताजा, गहन र खोजमूलक समाचार, सत्य तथ्य निष्पक्ष विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । आम जनजीवन र स्वास्थ्य तथा स्वस्थ मनोरञ्जनका कुरालाई पनि हामीले प्राथमिकताका साथ प्रस्तुत गर्दै जानेछौँ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा प्रहार न्यूज कहिल्यै पनि कसैसँग सम्झौता गर्ने छैन । हरेक क्षेत्र वर्ग र समुदायका विषयहरुलाई उठाउने प्रयास निरन्तर गर्नेछौँ । ब्रेकिङ्ग भन्दा पनि विस्तृत खबर दिने हाम्रो प्रयास निरन्त्तर रहने छ ।

उपमा संचार प्रालि द्वारा संचालित प्रहार न्युज डट कम को लागी :

 

कार्यकारी सम्पादक

प्रकाश अधिकारी