दशैंलाई २५ सय खसीबोका : यस्तो छ प्रारम्भिक योजना


सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले यसपालिको दशैंलाई  दुई हजार पाँच सय खसीबोका र च्याङग्रा राजधानी ल्याउने भएको छ ।

डेढ महिनापछिको दशैंमा उपत्यकाम हुने मासुको उच्च मागलाई ध्यानमा राखेर संस्थानले खसीबोका र च्याङग्रा ल्याउन लागेको खबर आजको नागरिकमा छ ।

उक्त खसीबोका तथा च्याङग्रा मुस्ताङ, मकवानपुर र दाङबाट ल्याउने प्रारम्भिक योजना रहेको संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार