प्रहारन्युज डेक्स

बजारमा सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ – बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ । सोमबार ६२ हजारमा कारोबार भइरहेको सुनको मुल्य आज तोलाको २ सय रुपैंयाँ घटेर ६२ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रति तोला ६१ ह्जार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology