प्रहारन्युज डेक्स

सुनको मुल्य बढ्यो,कति पुग्यो तोलाको हेर्नुस

फागुन २- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्यमा आज बुधबारको मुल्यमा एक सय रुपैयाँले बढेर कारोबार भैरहेको छ । महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ६१ हजार ७ सय तथा तेजाबी सुनको मूल्य ६१ हजार ४ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मुल्यमा भने बुधबारको मुल्यमा कुनै परिर्वतन नभई तोलाको ७ सय ६५ रुपैयाँमा कारोवार भैरहेको छ । ९९.९ प्रतिशत शुद्धता भएको सुनलाई छापावाल र ९९.५ प्रतिशत शुद्धता भएकोलाई तेजाबी सुन भन्ने गरिन्छ ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology