प्रहारन्युज डेक्स

सुनको भाउ घट्यो,

काठमाडौं– नेपाली बजारमा छापावाल सुनको भाउ बिहीबार तोलामा ६२ हजार ४०० मा कारोबार भइरहेको छ । बुधबारको तुलनामा आज सुनको भाउ रु २०० ले गिरावट आएको हो ।बुधबार सुनको भाउ तोलामा ६२ हजार ६०० मा कारोबार भएको थियो ।यस्तै आज तेजावी सुन तोलमा ६२ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै आज चाँदी तोलमा ७७५ मा कारोबार भइरहेको

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology