प्रहारन्युज डेक्स

हेलिकोप्टर दुर्घटनाका मृतकको उद्धारमा कठिनाइ

काठमाडौं- मौसम प्रतिकूलताका कारण हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहितको शव ल्याउन समस्या परेको छ। उद्धारका लागि सिम्रिकको हेलिकप्टर दुर्घटनास्थल पुगेको थियो। तर मौसम खराबीका कारण घटनास्थलमा अवतरणगर्न नसकी फर्किएको थियो।दुर्घटनास्थलका लागि दोस्रो पटक फेरि उडेको सिम्रिक एयरले जानकारी दिएको छ।पहिलो पटक सिम्रिकको हेलिकोप्टर दुर्घटनास्थलको पहिचान गरी तम्लिङटार विमानस्थल फर्केको थियो।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology