संसार हल्लाउने ‘त्यो’ क्रान्ति !

कृष्णमुरारी भण्डारी l यो लेख तपाईंले पढिरहँदा आजभन्दा ठीक एक सय वर्षअघि भ्लादिमिर इल्लिच लेनिन पोख्त कलाकारले चित्र तयार हुनेबेला फाइनल टच दिएजस्तै क्रान्तिको तयारीलाई अन्तिम दिमाग चलाउँदै कलम घुमाइरहेका थिए । उनी यतिखेर अलि टेन्सनमा पनि थिए ।अति गोप्य राखिएको क्रान्तिको तयारीलाई दुई दिनअघि आफ्नै पार्टीका कामेनेभ र जिन्योभेवले प्रेसमा लिक गरिदिएपछि लेनिनले भने, ‘आजै (२४ नोभेम्बर) क्रान्ति सुरु गर्ने हो भने धेरै चाँडो...

किन चाहियो बाम गठबन्धन ?

  -रवीन्द्र अधिकारी नेपालको राष्ट्रिय राजनीति यति बेला नेकपा एमाले र माओवादी केन्द्रबीच गरिएको एकताको प्रसङ्गले तरङ्गित बन्न पुगेको छ । यी दुई बाम घटकबीच चुनावी तालमेल र एकताको चर्चा परिचर्चा चलिरहँदा राजनैतिक घटना वृत्तमा विभिन्न अड्कलबाजी र धारणाहरु प्रस्तुत हुँदै आएको पाइन्छ । कतिपयले यसलाई सकारात्मक कदम भन्दै नेपालको विकासको लागि यो एक महत्वपूर्ण छलाङ भनेका छन् भने कतिपयले यसलाई केवल सत्ता प्राप्तिका लागि मात्र ...

मनमा पनि बलोस् दियो !

तिहारलाई दीपबत्ती र प्रकाशको चाड भनिन्छ। मनुष्यका निम्ति उज्यालोको महत्व अन्य प्राणीभन्दा बढी छ। पशुपक्षीका लागि उज्यालोको प्रयोग आफ्नो अस्तित्व रक्षा र जीवनयापनमा सीमित हुन्छ तर मनुष्य प्रजातिका लागि यो व्यापक क्षेत्रमा फैलिएको छ।मान्छेबाहेक अधिकांश प्राणीका मनमा के गरौं, के नगरौंजस्ता प्रश्न कहिल्यै उठ्दैनन् । किनभने उनीहरू आफ्नो जन्मजात वृत्तिका आधारमा मात्र जीवनयापन गर्छन् । बाघको बच्चा कहिल्यै सोच्दैन–ठूलो भएपछि म राम्रो बाघ बनूँ...

थरको उल्झन : नेपालजस्तो देशमा तत्कालीन शासकहरुले राखिदिएका थर बोकेरै समानता खोज्ने हो भने दुईसय वर्षमा पनि त्यो सम्भव हुँदैन

मेखराज परियार काठमाडौंको टोखा नगरपालिकामा पर्ने झोर प्राकृतिक सुन्दरता र धार्मिक–सांस्कृतिक महत्वको कारणले चर्चित छ। केही समयअघि कामविशेषले एकजना साथीसँग त्यहाँ जाने अवसर पाएँ। मेरा रसाइली साथीका अधिकारी थरका कलेजकालीन साथीको घर त्यहीं रहेछ। अधिकारीजीले हामीलाई पिंढीमा राखेर मकै–भटमास, दही, काँक्रो खुवाएर घुमाउरो पारामा जातीय विभेद गरिन्। कम्युनिष्ट पार्टीका सदस्य रहेका मल्ल–ठकुरी मित्रको घरमै जानुपर्ने भएपछि उनले अप्ठ्यारो मान्दै ‘आफ्नो थर चाहिं दशनामी या कुनै क्षेत्री...

आधुनिक छाउगोठको पक्षमा…

प्रगति राई छाउघर आवश्यक छ । छाउप्रथाको उन्मूलन होइन व्यवस्थापन गर्न जरुरी छ । अहिले प्रथाको सर्वत्र विरोध आइरहेको बेलामा आवश्यकता छ भन्दा पाठकमा अनौठोपनाको तरङ पैदा हुनसक्छ । यी हरफ पढ्दा पाठकलाई लाग्न सक्छ कि कुरो नबुझिएको हो कि लेख्न नजानिएको हो? भनि पाठकले दोहोरेर पढ्नुपर्ने झन्जट आइलाग्नसक्छ । तर निर्विवाद म लेख्तछु कि छाउघर आवश्यक छ । हरेक स्त्रीहरूलाई थाहा छ, रजस्वलाका दिनहरू कति...

अब कस्तो पार्टी निर्माण गर्ने ?

विचार र सिद्धान्तको स्पष्टता राजनीतिक दल भनेको विचार, सिद्धान्त र आन्दोलनको समष्टिगत रूप हो । जनताका जीवन अप्ठ्यारा, जनजीविका, अधिकार, मानवता र सभ्य समाज निर्माणका निम्ति निरन्तरताको क्रियाशीलता नै आन्दोलन हो । शक्तिमा रहँदा या बाहिर हुँदा जनताका जीवन पद्धतिप्रति सदैव सचेत रहनु, संघर्षशील रहनु नै पार्टी निर्माण गर्नु हो । यस्तो पार्टी मात्रै दीर्घकालीन एवं जनताको पार्टी बन्न सक्छ । परिवर्तनको चाहनालाई जबर्जस्त स्थापना गर्न...

मधेसः अग्रगमन कि अतिवाद ?

एकजना मधेस विज्ञले विश्लेषण गरे “अंगीकृत नागरिकताको मुद्दाले मूल मधेसीलाई विदेशी र विदेशीलाई मधेसी (नेपाली) बनाई दियो ।” आज पर्यन्त मधेस र मधेसी जनताप्रति विभेदको अन्त्य हुन सकेको छैन । हिन्दी, भोजपुरी, मैथिली बोल्नेलाई नेपाली होइन मधेसी या विहारी र उत्तर प्रदेशको नागरिक देख्ने प्रचलन छ । एकातर्फ मधेसी जनप्रति पहाडे शासनको विभेद छ भने मधेस भित्र पनि जातीय, वर्गीय, लैङ्गिक लगायतका आन्तरिक विभेद...

स्थानीय तह निर्वाचन मुस्लिम समुदायलाई : कागलाई वेल पाक्यो हर्ष न विस्मात !

जैनव खातुन  नेपालमा अल्पसंख्यको रुपमा सिमित रहेको मुस्लिम समुदायलाई दुःखका साथ भन्नुपर्छ राज्यले विभेद्को आखाँले हेर्न छाडेको छैन् । मुस्लिम समुदायलाई कहाँबाट, कसरी, किन विभेद गरियो र दलनमा राखीयो ? भनेर भनि साध्य छैन्, लेखेर लेखी साध्य छैन् । इतिहासकारहरुले भने जस्तो मुस्लिम समुदायको बास्तविक इतिहास भने यति छोटो छैन् । यहा केहि यस्ता पक्षहरुछन् जसले बाहिर बाट मुस्लिम समुदायको वकालत गरे जस्तो देखाउछन् तर...

असल कि सफल बन्ने ?

  हामी विद्यार्थीहरू विद्यालयमा धेरै सपनाहरू बुनेर आएका हुन्छौँ । राम्रो पढ्ने र ठूलो मान्छे बन्ने सपना बोकेर आउनु हाम्रो, हाम्रा अभिभावक र हामा नातागोताका मानिसको चाहना नै हुन्छ । एकप्रकारले हामीले सपनाका लश्कर नै ल्याएका हुन्छौं भन्दा अत्युक्ति हुँदैन । विद्यालयमा शिक्षकले सिकाउने र विद्यार्थीहरूले सिक्ने काम गर्दछन् । यो काम संसारका सबैजसो विद्यालयमा हुने गर्छ । एक हिसाबले सबै विद्यालयमा सिकाउने काम भइरहेको हुन्छ...

आफ्नो दुःखलाई गाँठो पारि अरुको दुःखलाई बिर्साउने कलाकार

काठमाडौं– पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा धेरै ब्यक्तिहरु लागि परिरहेका छन् । तर, केही ब्यक्ति क्षाणिक समयमा नै बिलाएर गएका पनि छन् । कोही जीवन गुजार्न मोडलिङतिर होमिन्छन् त कोही रहरले खर्च गर्दै होमिएका हुन्छन् । नेपाली बजार सानो छ । अझै गीतसंगीतको क्षेत्र धेरै सानो छ ।   यही सानो क्षेत्रलाई ठूलोे बनाउने आशा बोकी आएका हुन् मोडल कमल बुढाथोकी । उनी सानैदेखि नृत्य क्षेत्रमा रमाउँदै...