तामांग समाज जापानको छैटौँ महाधिवेशन टोक्योमा सम्पन्न

सजिना मोक्तान मंसिर,२५ जापान-   नेपालको विभिन्न ठाउँवाट जापान आइ वसोवास गर्ने तामांगहरुको संगठन नेपाल तामांग समाज जापानको छैटौँ महाधिवेशन टोक्योमा सम्पन्न भएको छ । “सोच परिवर्तन र संकल्पको युवा जागरण र अभियान संम्वृद्धि समाजको” भन्ने मूल नाराका साथ तोक्यो रोधी क्लवमा विहान १० वजे वाट शुरुभएको महाधिवेशन छलफल तथा वन्द सत्र हुदै नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो । वन्द सत्रमा नेपाल तामांग समाज...

प्रधानमन्त्री देउवा निवास नजिकै पड्कियो बम

प्रधानमन्त्री  शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित   निजी निवास नजिक  बम विस्फोट भएको  छ । शुक्रबार साँझ   देउवा निवास पछाडि बम विस्फोट भएको प्रहरीले जनाएको छ  । यद्यपि  विस्फोटबाट कुनै क्षति नभएको डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए  । शुक्रबार साँझ ललितपुरको कुपन्डोलमा  पनि बम विस्फोट भएको थियो  । ...

प्रकाश दाहालप्रति शीर्ष नेताहरुले यसरी दिए सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोराको निधनप्रति प्रमुख दलका शीर्ष नेताहरुले सामाजिक सञ्जालमार्फत श्रद्धान्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाश दाहालको अल्पायुमै निधनको खबरले मर्माहत र स्तब्ध तुल्याएको बताएका छन् । “पूर्व प्रधानमन्त्री एवम् मेरा मित्र पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खबरले मर्माहत भएको छु । मृतकप्रति हार्दिक श्रद्धान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त...

‘दौरा–सुरुवाललाई ‘औपचारिक पोशाक’ घोषणा

हाँकाल गाउँपालिकाले औपचारिक पोशाकमा बिहीबार दौरा–सुरुवाल, टोपी र गुन्युचोली घोषणा गरेको छ ।महाँकाल गाउँपालिका र श्रद्धावान नेपालद्वारा गोटीखेलमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो । अब गाउँमा हुने औपचारिक कार्यक्रममा अनिवार्य दौरा–सुरुवाल, टोपी र गुन्युचोली लगाउनुपर्नेछ । गाउँपालिकाले राष्ट्र र राष्ट्रियतालाई आत्मसात गरी राष्ट्रको सान, पहिचानलाई जगेर्ना गर्न उक्त घोषणा गरिएको सहभागीले बताएका छन् । –कान्तिपुर दैनिकबाट ...

सभ्य र समतामुलक समाज निर्माणकालागि दैलेखमा राष्ट्रिय द- लिड सशक्त युवा समूह गठन

पोखरा ,  १६ कार्तिक l समाजका विद्यमान हत्या हिंसा बलात्कार, जातीय छुवाछूत विभेद बिकृति र संकुचित सोचलाई चिराफारा गरी स्थानीय समुदायमा आर्थिक, समाजिक, सांस्कृतिक एबं शैक्षिक परिवर्तन ल्याउन सहयोग गर्ने भन्दै दैलेखमा राष्ट्रिय द- लिड सशक्त युवा समूह गठन भएको छ l सधैं लडियाे अरुका लागि अब लडाै अाफु र अाफ्नाे समुदायको लागि भन्ने मुल नारा सहित समुदायमै उपलब्ध स्रोत,साधन र जनशक्तिको क्षमता पहिचान गरी समुचित संरक्षण,...

कर्म ग्याल्छेनको एकल साँझ पोखरामा (फाेटाे फिचर)

खिम लामिछाने काजि । पाेखरा, कार्तिक ११ गते । गायक कर्म ग्याल्छेनको एकल साँझ शनिबार पोखरामा सम्पन्न भएको छ । कर्मको एक दर्जन तथा गायिकाद्वय शीतल थापा र रोशनी गुरुङको २÷२ गरी १६ ओटा गीतमा पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा उपस्थित दर्शक मन्त्रमुग्ध भएका थिए । अनुपम म्युजिक पोखरा र लायन्स क्लब अफ् पोखरा, गतिशील मञ्जरीको संयुक्त आयोजनामा भएको कार्यव्रmममा गायक कर्मले गोपाल योन्जनको बनेको पहाराले यो...

यी हुन् ‘ब्ल्याक स्पट’ रोड र नेपालमा धेरै सडक दुर्घटना हुनुका प्रमुख नौ कारण

काठमाडौं | १) सडकको अवस्था अहिलेसम्म नेपालमा सबै प्रकारका (कालोपत्रे, खण्डास्मित र कच्ची) सडकको कुल लम्बाइ ७० हजार ६ सय किमि पुगेको छ । ती सडकमध्ये करिब २५ हजार किमि सडक वर्षभर नै यातायात सञ्चालनयोग्य छ । त्यसमध्ये ११ हजार किमिमा मात्र कालोपत्रे गरिएको छ । हामीकहाँ कुनै पनि सडकको ट्रयाक खोल्नेबित्तिकै सवारी सञ्चालन गरिन्छ । प्राविधिक रूपमा ‘अनफिट’ सडकमा दुर्घटनाको उच्च जोखिम हुन्छ । २) ‘रोड...

छठलाई पनि छाडेन छुवाछुतले,गैरदलित र दलितद्वारा अलग-अलग पूजा

गौर: चन्द्रपुर-५ स्थित चाँदी नदीको घाटमा स्थानीयले लामो टेन्ट टाँगेका छन्। तर, टेन्टभित्र दलित र गैरदलितले छुट्टाछुट्टै पूजास्थल बनाएका छन्।तराई-मधेसका नदी किनार तथा पोखरी, तलाउहरूमा धुमधामका साथ छठ पर्व मनाइँदै छ। छठ मान्न भक्तालुको भीड लागे पनि पूजाका लागि भने जातअनुसारको स्थान छुट्ट्याइएको छ। रौतहटका अधिकांश स्थानमा छुवाछूतका कारण छठघाटहरूमा पूजा एकै ठाउँमा भएका छैनन्।फणि महतले अन्नपूर्णपोष्टमा खबर लेखेका छन् l चाँदी किनारको राजपैडामा बस्दै...

अचम्म :आमाले नै छोरीलाई घरबेटीको छोरासँग चुकुल ठोकेर गरिन् २० करोडको सौदाबाजी !

काठमाडौ । जमाना यति खराब भइसक्यो कि, हुर्किएकी छोरी जगाउनै मुस्किल ! त्यसमाथि एकजना यस्ती आमा आइलागिन, छोरी बिग्रेली भनेर रेखदेख पुर्याउन कहाँ–कहाँ, उल्टै आफ्नी छोरीलाई घरबेटीको छोरासँग चुकुल ठोकेर माया बनाइदिने ! मामला बढ्दै गएपछि अहिले जिल्ला प्रशासन कार्यालय, ललितपुरमा २० करोडको सौदाबाजी चलिरहेको छ । यस्तो घटनामा एक जना दिवंगत, सादगी र निष्कलंकित नेताको नाम अनाहक मुछिने भयो भनी केही एमाले नेता महिलाको...

-याण्डम रिडर्स सोसाइटी अफ नेपालको अधिबेशन सम्पन्न (फोटो फिचर)

खिम लामिछाने काजि, पोखरा, असोज २८ गते । पठन संस्कृतिको विकासका लागि पोखरामा क्रियाशिल -याण्डम रिडर्स सोसाइटी अफ् नेपालको अध्यक्षमा केशवशरण लामिछाने निर्वाचित हुनुभएको छ । सोसाइटीको शनिबार सम्पन्न पाँचौँ अधिवेशनले पत्रकार लामिछानेको नेतृत्वमा २ वर्षे कार्यकालका लागि एक सदस्य पछि थप्ने गरी १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा रुपिन्द्र प्रभावी, सचिवमा अनुपमणि अधिकारी, कोषाध्यक्षमा विजय भण्डारी र सहसचिवमा सुरज उपाध्याय...