मैले कथामा विविधता ल्याउने कोशिस् गरेको छु-महेश पौड्याल

त्यसपछि फुलेन गोदावरी कसरी लेख्नु भयो ? कुरो सन् १९९३ तिरको हो । म भारतमा पढथेँ । जुन भेगमा मेरो बसोबास र स्कुल थियो, त्यहाँ कुकी र नागा नाम गरेका दुई आदिवासी जातको बाहुल्य थियो । दुवै ईशाइ, तर एकअर्कालाई फुटेका आँखाले हेर्न नचाहने । हुँदै जाँदा मणिपुरको पहाडी इलाका कसको हो भन्ने निहुमा जातीय युद्ध भड्कियो । कुकीहरूको जुन स्कुलमा म पढ्थेँ, सेप्टेम्बरको ५...

के छ ? जैमिनी नगरपालिका मियरका उमेदवार प्रकाशको महत्वाकांक्षी योजना

नयाँ  शक्ति  पार्टी नेपालको तर्फ बाट जैमिनीनगरपालिकाको मियर पदको उमेद्वार प्रकाश बहादुर क्षेत्रीले  आफ्नो बिजय पछी यस क्षेत्रमा बिकाश को लहर ल्याउने बताएका छन् । प्रहार न्युजसंगको कुराकानीमा उनले यस्तो बताएका हुन्   उनले यस क्षत्रका  धार्मिक स्थलको विकास गर्ने पर्यटनको राम्रो सम्भावना रहेकोले जैमिनीमाइकोस्थान कोट हुँदै हाडिकोट डाडा र गाजाको दह सम्म रिङरोड र टेकिङ रुट बिकास गर्ने  जस्ता महत्वाकांक्षी योजना समेत अगाडी सरेका...

गीतकार शिव पलाँस भन्छन् घर गएकी छोरीलाई पनि माइतीको चिन्ता लागिरहन्छ !

आधुनिक गीति लेखनमा शिव पलाँस कुनै नौलो नाम होइन । राष्ट्रिय पत्रपत्रिकामा उनका सयौं  लेख रचना प्रकाशित छन् । माया गर्नुको अर्थ, बेहोशि मै छाडी गयौ, गन्दै जाँदा पिरतीमा, हिमाल पहाड मधेस… जस्ता गीतहरुले उनलाई गहन ढंगका स्रष्टा भनेर चिनाउछ । हाल अमेरिकाको सिकागोमा बसेर पनि साहित्य साधनामा उत्तिकै क्रियाशिल छन् शिव पलाँस । “नझरेका आँशुहरु” आधुनिक गीति संग्रह तयारी गरेका पलाँससँग प्रकाश अधिकारीले...

‘ मानिसले अप्राकृतिक यौन जीवन बाँच्न खोज्दा दुर्घटना हुनसक्छ ’ स्वामी आनन्द अरुण

स्वामी आनन्द अरुण एउटा यस्तो नाम हो,जसको बारेमा बताउन थप शब्दहरुको प्रयोजन छैन । काठमाण्डौको नागार्जुन जंगलस्थित ओशो तपोवन इन्टरनेसनल कम्युनका संस्थापक हुन्, स्वामी अरुण । उनले स्वदेशमा मात्र होइन, विदेशमा समेत दर्जनौ मेडिटेसन सेन्टर सञ्चालन गरेका छन्। ओशोका अनुयायी स्वामी अरुणले लाखौँ व्यक्तिलाई दीक्षा दिइसकेका छन्। स्वामी अरुणले आध्यात्मिक संसारका बारेमा केही चाखलाग्दा प्रसंगहरुको चर्चा गरेका छन्, तपाईं ‘आध्यात्मिक सेलिब्रिटी’ हो ? म सेलिब्रिटी होइन।...