आर्सनलकी फ्यानको “गोल सेलिब्रेसन” गर्ने काइदा

एजेन्सी काठमाडाैं | २००४ यता आर्सनलले प्रिमियर लिग टाइटल जित्न सकेको छैन । तर, आर्सनल फ्यानको उत्साहमा भने कुनै कमी देखिएको छैन । न त हरेक सिजनको प्रत्येक खराब खेलपछि ‘वेंगर आउट’ भन्दै आर्सनलका फ्यानहरूले व्यवस्थापक आर्सेन वेंगरलाई हटाउन दिइने दबाबमा नै कुनै परिवर्तन आएको छ । यसपटकको नर्थ लन्डन डर्बीमा यो क्रम कायम रह्यो । आर्सनलकी समर्थक इन्स्टाग्राम मोडल टेरी लुइजले टोटेनह्यामविरुद्धको खेलमा अर्धनग्न फोटो...

सातौ रास्ट्रिय ट्रायथोलन पोखरामा सम्पन्न (फोटो फिचर)

खिम लामिछाने काजि, पोखरा, ११ कात्तिक/पोखरामा सम्पन्न ७ औ राष्ट्रिय ट्रायथोलन प्रतियोगितामा आर्मीको बर्चस्व रहेको छ । शनिबार सम्पन्न प्रयोगितामामा आर्मीका बसन्त थारुले १ घण्टा ६ मिनेट १९ सेकेन्डमा पुरा गर्दै उपाधि हात पारे । आर्मीका दिपेश चौधरी १ घण्टा, ७ मिनेट ५० सेकेन्डमा पुरा गरेर दोश्रो स्थान हात पार्दा आर्मीकै रुद्र कटुवालले १ घण्टा ९ मिनेट १५ सेकेन्डमा दुरी पुरा गरेर तेश्रो भए । पुरुषतर्फको...

थ्री एन्जल्स बालगृह विश्वकपमा छनौट, चुम्यो राष्ट्रिय सडक बालबालिका फुटबल लिगको उपाधि

प्रकाश अधिकारी पोखरा, २३ भाद्र । थ्री एन्जल्स बालगृहले ष्ट्रिय सडक बालबालिका फुटबल लिगको उपाधि   चुम्यो l फाइनलमा बालमन्दिरलाई  ४–१ ले पराजित गर्दै रसियाको मस्कोमा हुने सडक बालबालिका विश्वकपमा नेपालले सहभागिता जनाउने भएको   छ l   ...

सचिन विकको फेरी ह्याटक, थ्रि एन्जल्स विश्वकपमा छनौट !

प्रकाश अधिकारी पोखरा, २३ भाद्र । राष्ट्रिय सडक बालबालिका फुटबल लिगको सेमी फाईनलामा सुभतारा थ्री एन्जल्सले प्रयास ओसिडीलाई पराजित ग¥यो । प्रयास ओसिडीलाई ३–० ले पराजित गर्दा थ्री एन्जल्सका लागि सचिन बिकले ह्याटिक गरे । बिकले अहिले सम्म ७ गोल गरिसकेका छन् । प्रयास ओसिडीलाई गरे संगै विश्वकपको छनौटमा पक्का पक््की जस्तै भएको छ । थ्री एन्जल्सले अहिले पनि उत्कृष्ट खेल प्रदर्शन गरिरको छ फलत अहिले...

प्रधानमन्त्री कप क्रिकेटः पश्चिमाञ्चल सेमिफाइनलमा

काठमाडौँ, १८ जेठ । एक दिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज भएको खेलमा पश्चिमाञ्चलले लगातार दोस्रो जित हासिल गर्दै समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि बुधबार भएको खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई ९५ रनले पराजित गरेको थियो । त्यसअघि भएको समूह चरणको पहिलो खेलमा भने पश्चिमाञ्चल सशस्त्र प्रहरी...

प्रधानमन्त्री कप क्रिकेट – पुलिसद्वारा सुदूरपश्चिमाञ्चल पराजित

काठमाडौँ – नेपाल पुलिस क्लबले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई पराजित गर्दै प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले सुदूरपश्चिमाञ्चललाई सात विकेटले पराजित गर्दै विजय सुरुआत गरेको हो । जिसँगै पुलिसले दुई अङ्क जोडेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको पुलिसले सुदूरपश्चिमाञ्चलले दिएको १७१ रनको लक्ष्यलाई ११५ बल बाँकी छदै पूरा ग¥यो । पुलिसले २४ दशमलव...

बायर्न म्युनिखलाई पाँचौँ पटक पनि बुन्डेसको उपाधि

काठमाडौं– वायर्न म्युनिखले लगातार पाँचौ पटक जर्मन बुण्डेस लिगा फुटबलको उपाधि जितेको छ । लिग अन्तर्गत शनिबार राति १० खेलाडीमा सिमित वुल्फबर्गलाई ६–० ले पराजित गर्दै वायर्न म्युनिखले लगातार पाँचौ पटक उपाधि जितेको हो । वुल्फबर्गको घरेलु मैदानमा भएको खेलमा वायर्नले दुवै हाफमा समान ३ – ३ गोल गरेको थियो । वायर्नलाई जित दिलाउन रोर्बट लेवान्डोस्कीले दुई तथा डेविड अलाबा, आर्जेन रोबिन, थोमस मुलर...

क्रिकेटमा रातो कार्ड

लन्डन– अब क्रिकेट खेलाडीले पनि रातो कार्ड पाउने व्यवस्था भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले क्रिकेट मैदानमा गम्भीर प्रकृतिको अनुशाषनहीन काम गर्ने खेलाडीले फुटबलमा झैँ रातो कार्ड दिने नयाँ नियम लागू गर्ने भएको हो । आइसिसीका अनुसार यो नियम आउँदो १ अक्टुबरदेखि सुरु हुने कुनै बेला क्रिकेटको नियम बनाउने इंल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले जनाएको छ । एमसिसीका अनुसार क्रिकेटको नयाँ नियममा...

भानुभक्तमा गोजुरियो कराते

काठमाडौं – भानुभक्त मेमोरियल उमाविको आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय तथा नवौँ राष्ट्रिय गोजुरियो ओसिकाई कराते प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा जम्मा ४ सय ३५ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक ध्रुवबहादुर क्षत्रीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । राष्ट्रिय प्रतियोगितामा पाँच विकास क्षेत्रका खेलाडी सहभागी हुनेछन् । पहिले राष्ट्रिय प्रतियोगिता हुनेछ र त्यसमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट...

इन्डो–नेपाल महिला भलिबल सुरू

नेपालगन्ज– साविक विजेता रेलवे टिम इन्डिया र साविक उपविजेता एपिएफले प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको चौँथो संस्करणमा विजयी सुरुआत गरेका छन् । पहिलो खेलमा रेलवे टिमले पहिलो संस्करणको विजेता नेपाल पुलिस क्लबलाई २५–१२, २५–१६ र २५– १४ ले पराजित गरेको छ । यसैगरी अर्को खेलमा एपिएफले बर्षात एसोसियसन क्लबलाई सोझो सेटमा २५–१७,२५–५ र २५–६ ले हरायो । पराजित नेपाल पुलिस क्लबका प्रशिक्षक भरत शाहले नयाँ...