डिफेन्डिङ च्याम्पियन जर्मनी रसिया विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा कोरियासँग २(० गोलले पराजित हुँदै जर्मनी बाहिरिएको हो। आजै भएको अर्को खेलमा पनि स्विडेनले मेक्सिकोलाई हराएको थियो। कजान एरिनामा एसियाली मुलुक कोरियाले जर्मनलाई गोलरहित बराबरीमा रोकेको हो। जर्मनीले...

काठमाडौँ –  विश्वकप फूटबल प्रतियोगिताअन्तर्गतको क्वाटरफाइनल खेल भोलि शुक्रबारदेखि शुरु हुने भएको छ । रसियामा जारी उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ भने दोस्रो खेल राति ११ः४५ बजे ब्राजिल र...

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology