प्रहारन्युज डेक्स

तीन वर्षपछि धरहरा पुननिर्माण हुने भयो

काठमाडौँ । भूकम्पबाट क्षतिग्रस्त भएको तीन वर्षपछि धरहरा पुननिर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्ने भएको छ ।

नेपाल टेलिकमले हात झिकेपछि प्राधिकरण आफैंले धरहरा पुनर्निर्माणको प्रक्रिया सुरु गरेको हो । प्राधिकरणले पुनर्निर्माणका लागि सोमबार बोलपत्र आह्वान गरेको छ ।

प्राधिकरणले वार्षिक कम्तिमा ३ अर्ब ९१ करोड २८ लाखको निर्माण कार्य गरेका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गरेको हो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology