प्रहारन्युज डेक्स

डोटीको सानागाँउमा जीप दुर्घटना

धनगढीबाट अछामका लागि हिडेको जीप डोटीको सानागाँउमा दुर्घटना भएको छ । से १ ज ४७२ नम्बरको जीप  दुर्घटना भएको हो ।

बिहिबार बिहान जीप दुर्घटना हुँदा एक जना महिला घाइते भएकी छन् । जीपमा सवार ६ जना मध्ये ५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुने बिमा देवि बडहितको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जीपमा रहेका मालिक भरत महत्ता र चालक पदम साँउद सामान्य घाइते भएका छन् ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology