प्रहार न्युज

दमक नगरपालिकाका मेयर आेलीकाे गाडीमा बम भेटियाे

काठमाडाैँ – दमक नगरपालिकाका मेयर रोमनाथ आेली चढ्दै अाउनुभएकाे गाडीकाे छतमा बम भेटिएकाे छ । नेपाली सेनाकाे बम डिस्पाेजल टाेलीले अहिले बम डिस्पाेज गर्दै छ।

थप बिबरण अाउन बाँकी……

प्रधानमन्त्री ओलीको घरमा बम भेटियो

प्रधानमन्त्री केपी अाेलीकाे घरमा बम भेटिएकाे छ । झापाकाे दमक नगरपालिकाका मेयर रोमनाथ आली बस्दै आउनु भएको पुर्खाैली घरमा बम फेला परेकाे हाे ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology