प्रहार न्युज

प्रधानमन्त्री देउवा निवास नजिकै पड्कियो बम

प्रधानमन्त्री  शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित   निजी निवास नजिक  बम विस्फोट भएको  छ । शुक्रबार साँझ   देउवा निवास पछाडि बम विस्फोट भएको प्रहरीले जनाएको छ  । यद्यपि  विस्फोटबाट कुनै क्षति नभएको डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए  ।

शुक्रबार साँझ ललितपुरको कुपन्डोलमा  पनि बम विस्फोट भएको थियो  ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology