प्रहार न्युज

सरकारले यस कारण पुस २७ गते दियो सार्वजनिक बिदा

काठमाडौँ – राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते बिहिबार नेपाल सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको  छ । पुष २७ गते पृथ्वीनारायण शाहको जन्मदिन पर्ने भएकोले  हरेक वर्ष राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । साथै यो जानकारी  गृह मन्त्रालयले आफ्नो बेवसाइटमार्फत सार्वजनिक बिदासम्बन्धी सूचनामा उल्ल्केह गरेको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology