प्रहारन्युज डेक्स

नेकेड बाइक राइड डे,केही रोचक दृश्यहरु (फोटो फिचर)

विश्वभर जुन ९ मा साइकल सुरक्षाका विषयमा जनचेतना जगाउने उद्धेश्यले  वल्र्ड नेकेड बाइक राइड डे मनाइयो ।

यो पटकको १५ औँ निर्वस्त्र साइकल दौड दिवसमा विश्वका विभिन्न सहरहरुमा हजारौँ साइकलप्रेमीहरु निर्वस्त्र भएर साइकल दौडाए ।

बेलायतको लण्डनका विभिन्न ठाउँमा सयौँ साइकलयात्रीहरु, अमेरिकाको शिकागो लगायतका सहरमा पनि हजारौँ साइकलयात्रीहरु निर्वस्त्र साइकल दौडमा सहभागी भए ।निर्वस्त्र साइकल यात्रामा निस्किए ।

त्यस्तै क्यानडाको टोरोन्टोस्थित कोरोनेसन पार्क पनि निर्वस्त्र साइकलयात्रीले ढाकिएको थियो ।

हेरौँ यो पटकको निर्वस्त्र साइकल दौडका

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology