प्रहारन्युज डेक्स

काठमाडौँमा टिक्न नसकेर मुम्बई भासिएकी अर्चना पनेरुको यस्तो लाजमर्दो चर्तिकला ( हेर्नुस भिडियो )

केहि समय अगाडी सामाजिक संजाल मार्फत एकाएक नग्न फोटो र भिडियो सार्बजनिक गर्दै तहल्का पिटेकी अर्चना पनेरु अहिले भारतमा छिन । आफूलाई पोर्न स्टार भन्न रुचाउने अर्चना पनेरु अहिले भारतको मुम्बई बस्दै आएकी छन् । उनको उत्श्रीन्खल व्यवहार देखेर केहि फिल्म मेकरले त उनलाई नायिका नै बनाए तर त्यो फिल्म चल्न त के राम्रोसंग कोहि हेर्न सम्म गएनन् ।

त्यस लगत्तै युट्युबमा राखे पनि खास हेरीएन । यस्तै खाले नेपालमा विभिन्न किसिमका स्टन्ट गर्दै चर्चा बटुल्न नसकेपछि उनी भारत पलायन भएकी हुन् । भारत पलायन हुनु अगाडी काठमाडौँमा उनकी आमासंग विभिन्न डान्सबारमा काम गरेको खुलेको छ ।काठमाडौँमा बस्दा पनि उनको खारव परिचयका कारण घरबेटीले कोठा नदिए पछी निक्कै सास्ती भएको थियो । यसरी चारै तिरबाट टिक्न नसके पछी उनि मुम्बई गएको बुझिन्छ । भिडियो हेर्नुहोस


© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology