new

मालीकाको नयाँ गित सार्वजनिक, ८ मिनेटमा ८०० भ्यु (भिडियो सहित)

काठमाण्डौं :  अभिनेत्री तथा निर्देशक रेखा थापाको प्रतिक्षित चलचित्र मालीकाको नयाँ गित सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको हल्का मायाँ के माया गाढा लगाउने निकै हिट भएको थियो ।

दर्शक देखी चर्चित कलाकारले समेत यो गितमा म्युजिकल्ली तथा ट्रयाकमा गित गाएका थिए ।

आज सार्वजनिक भएको गितका शव्द निकै मन छुने छन् । सर सर सर हावा वहन्छ वोलको गितलाई आस्था राउतले निकै मिठास ढगंवाट स्वर दिएकी छिन् ।

सुरेस अधिकारीको शव्द तथा संगितमा निर्माण भएको यो गितले चलचित्रको थप केहि दृश्य वोल्ने अनुमान गर्न सकिन्छ । खास गरी छोरी चेलीको आजको अवस्थालाई चित्रण गर्ने यो गीतले सबै प्रकारअका असमानता, बिभेद र आक्रमण बिरुद्दको आवाज हुने अभिनेत्री तथा निर्देशक रेखा थापाले वताईन् ।

रेखा फिल्मस्को व्यानरमा निर्माण भएको उक्त चलचित्र मालीका कात्तीक २१ गते देशव्यापी रुपमा प्रर्दशन हुदैछ ।

भिडियोसहित

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology