प्रहारन्युज डेक्स

शर्मिला गुरुङले गाएको आयो मौलिक सालैजो गीत “हेर्नुहोस”

नेपाली गीत संगीतमा विभिन्न विधाका गीतहरु सार्वजनिक भइरहेका छन । विशेष त चाडपर्वलाई मध्यनजर गर्दै गीतहरु सार्वजनिक भइरहेका बेला शर्मिला गुरुङ र हर्ख सिँ गुरुङको सालैजो घुमाउने घर भर्खर मात्र सार्वजनिक भएको छ ।
निकै उत्कृष्ट लय तथा सोहि अनुसारको शब्द समेत रहेको सो गीतमा खोट लगाउने कुनै ठाँउ छैन । गायक हर्ख सिं गुरुङकै लय तथा शव्द सिर्जना रहेको सो गीतमा माया प्रेमलाई विषयबस्तु बनाइएको छ ।पृथ्बी इन्टरटेकमेन्टबाट बजारमा आएको यो गीत पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल छ।।
रिना थापा र अमर तमुको उत्कृष्ट नृत्य रहेको सो गीतलाई एक्सन कट भने लोकप्रिय निर्देशक प्रकाश भट्टले गरेका हुन ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology