प्रहारन्युज डेक्स

बिमलराज क्षेत्रीले प्रियंका कार्कीलाई रुमाल दिएपछि ……(भिडियोसहित)

काठमाडौं । नेपाली लोक सांगीतिक क्षेत्रमा बिगत लामो समयदेखि निरन्तर सकृय रहँदै आएका लोकप्रिय गायक बिमलराज क्षेत्री ले लोक सांगीतिक क्षेत्रलाई अतुलनीय योगदान पुर्याइ सकेका छ्न भने उनको स्वरमा रहेका धेरै गीतहरूले लोक सांगीतिक बजारमा राम्रो सफलता पाइसकेका छ्न् ।

केही बर्ष पहिले लोकप्रिय सर्जक एकनारायण भण्डारी को सिर्जना मा क्षेत्री ले आवाज भरेको सुपारी चाम्रो गीत निकै चर्चामा रह्यो अहिलेसम्म पनि श्रोता दर्शकको मुखमा झुन्डिएको सोहि गीतको भाग २ बुट्टे रुमाल आजमात्रै सार्बजनिक गरिएको छ ।

केहि दिन अगाडी ट्रेलर सार्बजनिक गरेर बजारमा ल्याईएको उक्त गीतमा नेपाली चलचित्रकै सर्बाधिक रुचाईएको नायिका प्रियंका कार्की मिसिएकी छिन। लोकप्रिय सर्जक तथा कलाकार एकनारायण भण्डारीको उत्कृष्ट शब्द तथा संगीतमा रहेको उक्त गीत सुपारी चाम्रोको भाग दुईमा बजारमा आएको हो।

माया प्रेम संग जोडिएको उक्त गीतमा नेपाली लोक संगीतलाई केहि फरकता भने दिएको पाईन्छ । सुगम संगीतकि चर्चित गायिका अन्जु पन्तले बिमल राज क्षेत्रीले उक्त गीतलाई आवाज दिएका छन् ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology