प्रहारन्युज डेक्स

सुजनको स्वर र अभिनयमा ‘ए मेरो साथी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाली गीतसंगीत र गीतसंगीत कर्मीहरुलाइ कला पत्रकारिता मार्फत सधैं सपोट गर्दै आएका संचारकर्मी तथा गायक सर्जक सुजन बिश्वकर्मा भावुक को सांगीतिक यात्रा थालनी संगै ए मेरो साथी लोकदोहोरी एल्बम सार्बजनिक भएको छ ।

ताजा पत्रीका का संचालक सुजन र शान्तिश्री परियार को सुमधुर आवाज मा रहेको यश गीतलाई सुजन र तारा भुसालले लेखेका हुन भने सुजन बिस्वकर्मा भावुक आफैले लय भरेका छ्न ।

ताजा पत्रीका मिडिया हाउस को प्रस्तुति मा सार्बजनिक भएको यश गीतको म्युजिक भिडियो सुजन न्यौपाने को निर्देशन छायांकन र बिष्णु भट्टराई को सम्पादन मा तयार भएको छ । गीतको म्युजिक भिडियो मा सुजन बिश्वकर्मा भावुक,प्रनिता र सुरेस को उत्कृष्ट अभिनय देख्न पाइन्छ ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology