प्रहार न्युज

  • १०
  • ११
  • १२

ससँकित छु तिम्रो माया देखि अचेल  ?

प्रिय ! तिम्रो अराजक प्रेम देखि दिक्क छु ।
तिमी उच्च छौ र पनि तुच्छ छौ म ठिक्क छु ।।

आफ्नै लय अनि आफ्नै बेगमा छ जिन्दगी
बिन्ती ! न देउ भ्रम जे छ त्यसैमा चिटिक्क छु ।l

ससँकित छु तिम्रो माया देखि अचेल  ?
त्यसैले त ! भ्रम तोड्दै सत्त्य संग लिपिक्क छु ll

म चाहान्छु उन्मुक्ति l किन मरिहत्ते गर्छौ ?
बाङगो टिङगो जान्दिन म त्यसैले त सिर्लिक्क छु ll

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology