Prakash

डान्सिङ स्टार सुजन मार्पाकी प्रेमिका आँचललाई आशुतोषले भगाएर लाँदा सुजनको भयो यस्तो हालत !

प्रकाश अधिकारी

पाेखरा कार्तीक ७ गते ।

गायक विनाेद कार्कीकाे जादुमयी स्वरमा ब्ल्याक ब्युटी नामक डान्सीङ्ग गीत भिडियाे साझेदारी साइड युट्युबमा सार्वजनिक भएकाे छ ।

गीतकार रामगाेपाल अाशुताेषकाे शब्दमा राजु सिँहले स‌गित भरेका छन् । देवेन्द्र नेवाले एरेन्ज गरेकाे ब्ल्याक ब्युटीकाे महेश्वरमन राजभण्डारीले रेकर्ड गरेका हुन् ।

काे हाे ? प्राेड्कशने उत्पादन गरेकाे म्युजिक भिडियाेमा नायिका आँचल शर्मा र सुरज मार्फा तामाङकाे सशक्त अभियन रहेकाे छ । तामाङकै निर्देशनमा बनेकाे भिडियाेलाई ज्ञानेन्द्र शर्माले खिचेका छन् भने विकास ज्ञावलीले सम्पादन गरेकाे छन् ।

हेर्नुहाेस भिडियाे

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology