प्रहारन्युज डेक्स

आपूर्तिमन्त्री मातृक यादव नर्भिक हस्पिटलमा भर्ना

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृक यादव अस्पताल भर्ना भएका छन् ।

मन्त्री यादव मंगलबार साँझ थापाथलीस्थित नर्भिक हस्पिटलमा भर्ना भएका हुन् ।

ढाड तथा नशामा समस्या आएपछि यादवलाई हस्पिटल भर्ना गरिएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology