प्रहारन्युज डेक्स

यस्ता छन् मेवा खानुका फाइदा

गर्मी मौसममा मेवाको सेवन अमृत समान हुन्छ।मेवामा भिटमनि ए पाइनुको साथै यसमा पोटासियम तथा क्याल्सियम तत्व पाइन्छ।

शरीरमा फोलिक एसिड, तथा भिटामिन बी कमी हुन दिँदैन
फाइबर पाइने भएकाले कब्जियत पाचन प्रक्रिया सम्बन्धि समस्या आउन दिदैन ।
मेवाले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न मद्दत गर्छ ।
मेवाले आँखा तेजिलो र रगतलाई सफा पनि बनाउँछ ।
मेवाले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न मद्दत गर्छ ।
मेवा जन्डिसका बिरामीले सेवन गर्नु राम्रो हुन्छ साथै यसले कलेजोलाई क्रियाशील बनाउन मद्दत पनि गर्छ

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology