प्रहारन्युज डेक्स

यस्ता निर्णय गर्दै सकियो पार्टी एकता संयोजन समितिको बैठक

काठमाडौं, ३ जेठ– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ ।

बैठकले पार्टी एकतालाई अनुमोदन गर्ने नेताहरुले बताएका छन् ।

एमाले र माओवादी केन्द्रले आजै पार्टी एकता गर्ने तयारी गरेका छन् । एकता संयोजन समितिको बैठक पछि एमाले केन्द्रिय समिति बैठक बस्ने छ भने माओवादीको पनि बैठक बस्दैछ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology