प्रहारन्युज डेक्स

ओलीले पुल खेलेको,रबिन्द्र नाचेको त्यो गोकर्ण रिसोर्ट!जहाँ आज बस्दै छ नयाँ पार्टीको बैठक

एमाले र माओवादीबीच पार्टी एकता भएपछि पहिलो बैठक गोकर्ण रिसोर्टमा बस्ने तयारी गरेको छ।

‘एकीकृत पार्टीको पहिलो बैठक गोकर्ण रिसोर्टमा बस्ने छ’, एमाले नेता कृष्णगोपाल श्रेष्ठले पत्रकारसँग भने।

आज बेलुकै राष्ट्रिय सभागृहमा पार्टी एकताको घोषणा हुँदैछ।

त्यसअघि दुवै पार्टीको बैठक बसेर पार्टी विघटन गर्ने कार्यक्रम छ।एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology