प्रहार न्युज

यस्तो रह्यो माओवादी केन्द्रको अन्तिम हेडक्वाटर बैठक (तस्बिरमा)

काठमाडौं – नेकपा माओवादी केन्द्रको अन्तिम हेडक्वाटर बैठक सकिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको बैठकले एकता सम्बन्धी निर्णयलाई अनुमोदन गरेको थियो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology