प्रहार न्युज

पार्टी एकता घोषणा कार्यक्रममा किन आएनन् झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ताका लागि शीर्ष नेता पुगेका छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित शीर्ष नेता निर्वाचन आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । अहिले दुवै नेताले कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैबीच पार्टीको नाममा अन्डरलाइन गरिएको नेता सुवास नेम्वाङले जानकारी दिए । पार्टी एकीकरण घोषणा कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता झलनाथ खनाल कार्यक्रम स्थालमा देखिएका छैन।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology