प्रहार न्युज

BREAKING : प्रधानमन्त्री अाेलीकाे घरमा बम भेटियाे

काठमाडाैँ । प्रधानमन्त्री केपी अाेलीकाे घरमा बम भेटिएकाे छ । झापाकाे दमक नगरपालिकाका मेयर रोमनाथ आली बस्दै आउनु भएको पुर्खाैली घरमा बम फेला परेकाे हाे ।

अन्य समाचार 

मोरङको कार्टुन फ्याट्रिमा भिषण आगलागी, बुधबारबाट लागेको आगो अझै नियन्त्रणमा आएन

गएरातीदेखि मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा लागेको भिषण आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् ।
बुढीगंगा गाउँपालिका–३ स्थित कारखानामा गएराति ११ बजेदेखि आगो लागेको हो । आगलागी निभाउने प्रयास जारी रहेको मोरङका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ६ वटा दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीले आगो निभाउने प्रयास जारी राखेका छन् ।
वरपर फैलिने सम्भावना नरहेको तर फ्याट्रिको आगो अझै नियन्त्रणमा नआएको प्रमुख केशीले जानकारी दिनुभयो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology