प्रहार न्युज

जैमिनी नगरपालिको मियरमा प्रकाश के सि शिफारीस

१५ गते सम्म सबै उमेदवार छनोट गरिसक्ने

नयां शत्तिपार्टी नेपाल जैमिनी नगर परिषदको सोमबार बसेको बैठकले बैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्बाचनको लगि जैमिनी नगरपलिकाको मियर उप—मियर र वडा अध्यक्ष हरुको नाम सिफारीस गरेको हो । बैठकले ४ नं प्रदेश परिषद सदश्य प्रकाश बहादुर क्षेत्री( प्रकाश के सि) लाई मियर, जिल्ला समन्वय परिषद कार्यकारी सदश्य रेवति थापा उपा—मियर र जैमिनी नगरपालिका वडा नं १ बाट वाडा अध्यक्षका लागि खेमराज पौडेले नाम शिफारिष गरीएको संघिय परीसद सदश्य कृष्ण सापकोटाले जानकारी दिनु भयो । नयां शत्तिपार्टि नेपाल जैमिनी नगरपरिषदले स्थानिय तहको निर्बाचनका लागि बैशाख १५ गते सम्म सबै वडामा उमेदवार हरुको छनोट गरीसक्ने बताएको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology