प्रहार न्युज

र्‍याण्डम रिडर्स सोसाइटीमा डा. चन्द्रबहादुर गुरुङ (अक्राङे) को मेमसाहेब (फोटो फिचर)

खिम लामिछाने काजि, २४ मसिर | र्‍याण्डम रिडर्स सोसाइटी अफ नेपालको आयोजनामा डा. चन्द्रबहादुर गुरुङ (अक्राङे) को कथा सङ्ग्रह #मेमसाहेब’ माथि डा. पिताम्बर शर्मा ‘नेपाली’को अवधारणा-पत्र सहितको छलफल कार्यक्रम सम्पन भएको छ /

उक्त कार्यक्रम हिमालयन रिडर्स कर्नरको नयाँ आउटलेट, न्यूरोडमा एक भब्य कार्यक्रम बीच भएको हो / सोसाइटी अध्यक्ष केशब शरण लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिब अनुप अधिकारीले संचालन गर्नु भएको थियो /

सुरेश रानाभाट, मनोज घर्ति मगर, गौरी तमु, खिम लामिछाने काजि र ध्रुब के सी ले पुस्तक माथिको बहसमा भाग लिनु भएको थियो /

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology