प्रहार न्युज

आक्रामक शैलीमा आरोप–प्रत्यारोपमा उत्रिए काँग्रेसका नेताहरू

मलाई गाली गरेर पार्टी बलियो बन्दैनः देउवा

गिरिजा र सुशीलजी हुँदा पार्टीमा चुइँक्क बोल्न नपाएकाले अहिले बल्ल बोल्न पाएका छन् । शेरबहादुरको विरोध गरेर मात्र अहिलेको चुनौती सामना गर्न सकिँदैन । मलाई गाली गरेर मात्र पार्टी बलियो हुँदैन । कम्युनिस्टविरुद्ध बोल्नुस्, मविरुद्ध त बोल्न पाइहाल्नुहुन्छ नि ।

पार्टीमा नैतिक शक्ति आवश्यकः पौडेल

पार्टी सच्चिुपर्छ । नसच्चिँदा कस्तो हालत भएको छ, यो हामी सबैले देखेका छौँ । पार्टीभित्र न्याय, निष्पक्षता आवश्यक छ । विधानको दायराभित्र पार्टी चल्नुपर्छ । सहमतिमा चल्नुपर्छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology