प्रहारन्युज डेक्स

दलहरुबीच सहमति जुट्न नसके पछी राष्ट्रियसभाको बैठक सूचना टाँस गरी स्थगित

राष्ट्रियसभाको आज बस्ने भनेको बैठक सूचना टाँच गरी स्थगित भएको छ ।

प्रतिनिधिसभा÷राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।

राष्ट्रियसभाको बैठक भोलि शुक्रबार दिनको ११ बजे बस्नेछ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology