साढे ८ किलो चरेशसहित एकजना पक्राउ

                                   

प्रहरीले  एक जनालाई थानकोट नागढुंगाबाट पक्राउ गरेको छ ।

 

पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख ३६७८ नम्बरको बसमा सवार बाग्लुङ अर्गल-४ का ५० वर्षीय जुद्ध बनलाई पक्राउ गरिएको प्रहरी नायव निरीक्षक विदुरचन्द्र अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति - मङ्लबार, माघ ४, २०७३