पूर्वराजासँग यसरी छलिए नेता

                                   

पूर्वराजा ज्ञानेन्द्र शाहको जम्काभेट राप्रपाका बाहेक अरू दलका नेतासँग भएन। पूर्वराजा भोजनस्थल जाँदै गर्दा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वसभामुख सुवास नेम्बाङ, परराष्ट्र मन्त्री प्रकाशशरण महतलगायत नेताहरू चौरमा गफ गरिरहेका थिए। नजिकैकझ टेवलमा प्रधानन्याधीश शुसीला कार्की थिइन्। तर उनीहरू कोही पनि पूर्वराजाको नजिक पुगेनन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रकाशित मिति - मङ्लबार, माघ ४, २०७३