प्रहार न्युज

  • ११
  • १२
  • १३

सरकारले निर्मला पन्तका हत्यारा रत्नपार्कमा खोज्दैछ

काठमाण्डौ-डा.सुरेन्द्र केसीले सरकारका कामकारबाहीको बारेमा जनताहरु सन्तुष्ट नरहेको र वर्तमान सरकारले देशको भविष्यमाथि खेलवाड गरेको बताउँदै निर्मला पन्तका हत्यारा रन्तपार्कमा खोजिरहेको पनि आरोप लगाए। उनले भने,‘सरकार उल्टो बाटो हिँडिरहेको छ, हामी उल्टो बाटोमा गन्तव्य निर्धारण गरेका छौं, निर्मला पन्तका हत्याराका बारेमा पनि यस्तै भएको हो, प्रहरीका उच्च अधिकारीहरुले निर्मलाका दोषीहरुको प्रमाण नष्ट गर्छन्, सरकार निर्मलाका हत्यारा रत्नपार्कमा खोजिरहेको छ, नक्कली मानिसलाई अभियुक्त करार गरेर दुनियाँ हसाउँने काम गरिहरहेको छ, कुन दिन मलाई पनि बोलेकै भरमा निर्मलाको हत्यारा तँ होस् कि भनेर डिएनए टेष्ट गर्न बेर छैन्, हाम्रो सरकारले होली वाईन खाएर खुब ताण्डव देखाईरहेको छ।’

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology