प्रहार न्युज

  • ११
  • १२
  • १३

महिलाले सेक्स गर्ने बेला राख्ने ५ अचम्मका चाहनाहरू ! पुरुषले जान्नै पर्ने कुरा ?

एजेन्सी – महिलाहरू जीवनमा केही न केही फरक खालको सेक्स अनुभव गर्न चाहने एक अध्ययनले देखाएको छ । मौका पाउँदा उनीहरुले अनौठो–अनौठो यौनिक अभ्यासको परीक्षण समेत गर्न मन पराउने तथ्य उक्त अध्ययनबाट देखिएको हो । युवतीहरुले यौनको बारेमा कस्ता–कस्ता कुरा सोच्छन् भन्ने विषयको अध्ययनको निष्कर्ष यस्तो छः

१ निर्वस्त्र हुने चाहना : महिलाहरु पुरुषको अगाडी कपडा खोल्न लाज मान्छन्। तर, उनको चाहना पार्टनरले नै कपडा खोलिदियोस भन्ने हुन्छ। हिल चप्पल लगाएको बेला होस् या सेक्सी लाञ्जरी महिलाहरुलाई यस्तो चाहना बढी हुन्छ।

२ चरम सन्तुष्टिको चाहना :  महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोच्छन्। तर, सधै यस्तो वास्तविक जीवनमा भने नहुन पनि सक्छ।

३ आत्मसमर्पण : अधिकांश महिलालाई अपेक्षा हुन्छ कि कुनै पनि पुरुषले उनीसँग मालिक जस्तो व्यवहार गरोस् । उठाएर ओच्छ्यानमा ल्याओस र कपडा खोलेर क्रिडा गरोस्। अलि हेप्ने र होच्याए जस्तो गर्ने पुरुषसँग सेक्सका लागि महिला लालायित हुन्छन्।

४ भूमिका परिवर्तन:  महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन्। तर, कहिले काहीँ महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ।

५ अपरिचितसँग सेक्स : अधिकांश महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर, कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् । अध्ययनले भन्छ, ‘अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोचाइ हन्छ।’

 

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology