प्रहार न्युज

  • १०
  • ११
  • १२

महिलाले कसरी गर्छन हस्तमैथुन ? यस्तो छ रहस्य !

काठमान्डौ – पुरुषको हस्तमैथुन र महिलाको हस्तमैथुनमा धेरै कुरा फरक हुन्छन् तर मुख्य गरी सात फरक दुईबीच देखिन्छ । महिलाहरुले हस्तमैथुनमा धेरै समय दिनु पर्छ । पुरुषहरुको जति उनीहरुको छिटो हुँदैन । पुरुषहरुले हस्तमैथुन गरेर वीर्य निकाल्न थोरै समयमै सक्छन भने महिलाका लागि चरम आनन्द प्राप्त गर्न बढी समय लाग्छ । महिलाहरुकालागि यसो गर्न कम्तिमा २० मिनेट लाग्छ । पुरुषले हप्तामा कम्तिमा तीन पटक हस्तमैथुन गर्छन । तर १० प्रतिशत महिलाले मात्रै हप्तामा ३ पटक हस्तमैथुन गर्छन । ३८ प्रतिशतले महिनामा एक पटक गर्छन ।

यो पनि हेर्नुहोला

पुरुषले वाथरुममा, एकान्तमा, ओछ्यानमा जहाँ पनि हस्तमैथुन गर्न सक्छन् । तर महिलाले हस्तमैथुन गर्न वातावरण एकदमै शान्त, सुन्दर र गोप्य हुनु पर्छ । कुनै पनि किशिमको अवरोध उत्पन्न भए महिलाहरुले हस्तमैथुन तत्काल त्यागी दिन्छन् । पुरुषले हस्तमैथुन गर्दा निकै बल प्रयोग गर्छन । हात पनि कडा पार्छन् । लिंगलाई बलियो गरी तलमाथि गर्दै चालमा ल्याउँछन् । तर महिलाले नरम हातले विस्तारै योनीमा घर्षण गर्छन ।

पुरुषहरुले हस्तमैथुन गर्दा ध्यान लिंगमा मात्रै राख्छन् । तर महिलाहरुले गर्दन, स्तन, पाखुरा र योनीको लिबियामा पनि मसाज गर्छन । यसो गर्दा पूरै शरिर हस्तमैथुनमा केन्द्रीत हुन्छ ।पुरुषहरुको वीर्य झरेपछि उनीहरु शान्त हुन्छन् । त्यो नै चरम आनन्द हुन्छ । तर महिलाहरु चरम आनन्द सधै खोज्दैनन् ।पुरुषहरुलाई एक पटक चरम आनन्दमा वीर्य झर्छ । तर महिलाहरुलाई हस्तमैथुनको बेला त्यस्ता चरम आनन्द आइरहन्छन । एक पटक चरम आनन्द आएपछि उनीहरु सिथिल हुँदैनन । पटक पटक चरम आनन्द लिन सक्छन्

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology