प्रहारन्युज डेक्स

को हुन विश्वकपमा पहिलो गोल हान्ने रसियन खेलाडी ?

रुस विश्वकपको पहिलो गोल युरी गाजिन्स्कीको नाममा दर्ता भएको छ ।

उद्घाटन खेलमा रुसी मिडफिल्डर गाजिन्स्कीले १२ औं मिनेटमा साउदी अरेबियाविरुद्ध नै गोल गरेका हुन् । गोलेभिनले दिएको पासमा उनले हेड गोल गरेका हुन् ।

पहिलो हाफमा नै रुसका लागि दोस्रो गोल भएको छ । यो गोल भने डेनिस चेरसेवको नाममा रहृयो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology