प्रहारन्युज डेक्स

यस कारण अस्ट्रेलियामा क्रिकेट खेल्न छोडेर भारत फर्किए रोहित शर्मा

एजेन्सी – भारतीय क्रिकेट टीमका ओपनर तथा विश्फोटक ब्याट्सम्यान रोहित शर्माले २०१८ को अन्तिम दिन खुसिको खबर पाएपछि अस्ट्रेलियामा क्रिकेट खेल्न छोडेर स्वदेश फर्किएका छन् । रोहित शर्मा पिता बनेका छन् । उनकी पत्नी रितिका सजदेह छोरी जन्माईकी छन् । यसैको कारण रोहित शर्मा अब अस्ट्रेलियासँगको चौथो टेस्ट छोडर भारत फर्किएका हुन् ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology