आफ्नै पार्टीका अर्थमन्त्री खतिवडाको राजिनामा मागे नेकपा का सांसदले

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका सांसदले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन् । अहिलेको अर्थमन्त्रीबाट जनताको मागको संबोधन हुन...पुरा पढ्नुहोस

उपेन्द्र यादवलाई नेकपाले दियो ठुलो झट्का: संबिधान संशोधन हुँदैन, हैसियतभन्दा माथि नजाउ !

काठमाडौँ – नेकपाका सचिवालय सदस्य एवम् उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले तत्कालै संविधान संशोधन नहुने स्पष्ट पारेका छन्। विराटनगरमा आयोजित पत्रकार...पुरा पढ्नुहोस

नेकपाको पहिलो स्थायी कमिटी बैठक शनिबार, यस्ता छन् बैठकका एजेण्डा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को पहिलो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली...पुरा पढ्नुहोस

सम्पति बिवरण : एमाले नाफामा, माओवादी ऋणमा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये आर्थिक रूपमा एमाले धनी रहेको पाइएको छ। एमालेको दैनिक आम्दानी...पुरा पढ्नुहोस

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीमा थपिने ४० सदस्यको सूची तयार

नव गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन प्रक्रिया अघि बढेको छ । विघटीत एमालेका तर्फबाट थपिने केन्द्रीय...पुरा पढ्नुहोस

प्रचण्ड डाइनामिक नेता हुन् : विष्णु पौडेल

काठमाडौं – नेपालमा कम्युनिष्ट पार्टीहरु जति छन्, ति मिलेका भन्दा धेरै फुटेको इतिहास छ । त्यसैले भनिन्छ, कम्युनिष्ट पार्टीहरु सकभर मिल्दै...पुरा पढ्नुहोस

दुई पार्टीको सम्पत्ति ३ अर्ब

काठमाडौं – एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब दुई अर्बको चलअचल सम्पत्ति छ । बल्खुमा नौ रोपनी एक आना जग्गा छ ।...पुरा पढ्नुहोस

इतिहासकै शक्तिशाली कम्युनिस्ट पार्टी

काठमाडौँ — फरक धारको राजनीतिबाट उदाएका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकीकरण भएको छ । अब...पुरा पढ्नुहोस

पार्टी एकता कार्यक्रम लाई सम्बोधन गर्दै यस्तो भने प्रचण्डले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा कार्यक्रम भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र...पुरा पढ्नुहोस

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology