new

घर भत्काइएकामा विरोध

काठमाडौँ –  काठमाडौँ उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले शुक्रबार स्थानीय असनबाट घर भत्काइएकामा विरोध जुलुस प्रदर्शन गरेको छ ।

सभासद् राजेन्द्रप्रसाद श्रेष्ठसहित नेवा अभियानकर्ता सम्मिलित सो समितिको नेतृत्वले सरकारले आदिवासी नेवार समुदायको घर गैरन्यायिक ढंगले भत्काएको आरोप लगाउँदै आफ्नो स्ववासी प्रमाणित जग्गामा घर बनाई बसोबास गर्न पाउनु नैसर्गिक अधिकार भएको जनाएको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology