प्रहारन्युज डेक्स

लालीगुराँस टिप्ने क्रममा रुखबाट लडेर बालकको मृत्यु

बैतडी- रुखबाट लडेर बैतडीमा आज एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डिलासैनी–१ परिगाउँका सात वर्षीय राजेन्द्र धामी रहेका छन् ।

आज बिहान घर नजिकैको वनमा लालीगुराँस टिप्ने क्रममा रुखबाट लडेका राजेन्द्रको घटनास्थलमै मृत्यु भएको स्थानीय मोहनसिंह धामीले बताए ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology