प्रहारन्युज डेक्स

त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा दुई किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा अवैध रूपमा नेपाल ल्याइएको दुई किलो सुन प्रहरीले बरामद गरेको छ।

दुबईबाट ल्याइएको दुई किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाका बारेमा थप अनुन्धान भइरहेको विमानस्थलका सुरक्षा प्रमुख एसएसपी प्रेम चन्दले जानकारी दिए।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology