प्रहारन्युज डेक्स

गुल्मीकी खनाल बिगत २२ दिन देखी वेपत्ता

गुल्मी– गुल्मी धुर्कोटरजस्थल किमुखर्ककी कुमारी पाण्डे खनाल विगत २२ दिनदेखि वेपत्ता भएको आफन्तजनले बताएका छन् ।

धुर्कोट गाउँपालिका वडा नम्वर ४ , जैसीथोक वरवोटका रामबहादुर खनालसंग गत वर्ष विवाह गरेकी उनी  वेपत्ता भएकी हुन् ।

२२ दिन देखि घरबाट बेपत्ता भएकी उनको कुनै खबर पाउन नसकेको फुपु दिदी भगवता पाण्डलेले जानकारी दिइन् ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology