प्रहारन्युज डेक्स

  • १४

वुवा आमा सांसद, छोरी मिस नेपाल ! हेर्नुस श्रृंखला खतिवडाको १५ तस्वीरहरु

मिस नेपाल वल्ड २०१८ की विजेता सृन्खला खतिवडा,मिस नेपाल यूनिभष मनिता देवकोटा , मिस नेपाल अर्थ प्रिया सिग्देल,मिस नेपाल इन्टरनेशनल रोनाली अमात्य ।

काठमाडौँ, २८ चैत । मिस नेपाल– २०१८ को उपाधिमा हेटौंडाकी श्रृंखला खतिवडाले बाजी मारेकी छिन् ।

हिडन ट्रेडरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को उपाधि जित्दै खतिवडाले २४ जना प्रतिस्पर्धीलाई पछि पारिन् ।

इन्जिनरिङकी विद्यार्थी श्रृंखला बौद्धिक रुपमा निकै तेज छिन् । उनी सामाजिक काम र पर्यटनमा पनि उत्तिकै रुचि राख्छिन् । श्रृंखला राजनीतिक परिवारबाट आएकी हुन्। उनका बाबु विरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा चुनिएका एमालेका सासंद हुन् । त्यस्तै उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन्।

यस्ती छिन् नयाँ मिस नेपाल, हेर्नुस उनका तस्वीरहरु :

   

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology