प्रहारन्युज डेक्स

पौडेलको ‘बाँचुञ्जेल सँगै बसौ, मरे सँगै मरौ’

 

काठमाडौं– गायिका सारा पौडेलको सुमधुर आवाजमा ‘बाँचुञ्जेल सँगै बसौ, मरे सँगै मरौ’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । गीतकार पासाङ तामाङको उत्कृष्ट शब्द रचनमा रहेको उक्त गीतमा संगीतकार मनिपल राईको संगीत रहेको छ, ।

 

यस गीतको भिडियोलाई प्रनिता रुम्बा तामाङले निर्देशन गरेका हुन् । गीतमा तामाङ आफै र कविन योञ्जनको अभिनय रहेको छ भने गोविन्द क्षेत्रीले छायांकन गरेका हुन् । यस भिडियोलाई ललित सिंह साउतको सम्पादन गरेका हुन् ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology